Date
आइत, असार २८, २०८३
Sun, July 12, 2026

समाचार

लिभिङ विथ एन्भायरनमेन्ट वीरगंजकाे नयाँ कार्यसमिति गठन

वीरगंज । वातावरणीय क्षेत्रको अग्रणी संस्था ‘लिभिङ विथ एन्भायरनमेन्ट नेपाल’ को वीरगंज शाखामा शनिबार एक विशेष सभा सम्पन्न भएको छ । सभामा संस्थाका केन्द्रीय...

जेन जि पर्साकाे आह्वानमा वीरगंजमा श्रद्धाञ्जली सभा

वीरगंज । जेन जि पर्साको आह्वानमा शनिबार साँझ वीरगंजको माइस्थानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । जेन जि आन्दोलनका क्रममा ज्यान गुमाएका वीरगंजका असहाव...

शिर्ष आठ राजनीतिक दलका सचेतकद्वारा प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिन माग

काठमाडौं । प्रमुख राजनीतिक दलका संसदीय दलका प्रमुख सचेतकहरूले हालै प्रतिनिधिसभा विघटन गरिएको भन्ने राष्ट्रपतिको विज्ञप्तिप्रति असहमति जनाउँदै उक्त निर्णय फिर्ता लिन माग गरेका...

 प्रतिनिधिसभा विघटन असंवैधानिक भएको पत्रकार महासंघको ठहर

काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रपतिबाट संविधान विपरीत प्रधानमन्त्री नियुक्ति र त्यसपश्चात प्रतिनिधिसभा विघटन सिफारिसलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै घोर निन्दा र भत्र्सना गरेको...

एन प्याब्सन वीरगंजद्वारा शिक्षालाई अवरोधमुक्त बनाउन माग

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन), वीरगंजले हाल देशभर चलिरहेको GenZ आन्दोलनका क्रममा वीरगति प्राप्त शहीदहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण...

पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी, छिट्टै पुर्नस्थापन हुने विश्वास

काठमाडौँ । सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहो¥यो । केही मानवीय क्षति भयो । राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र...

जेनजी आन्दोलनमा असहाव अस्ताएपछि बस्ती नै मर्माहत

वीरगंज । दुई महिनाअघि मात्रै वीरगञ्ज महानगर–१२ का असहाव आलम ठकुराई वैवाहिक बन्धनमा बाँधिनुभएको थियो । आफ्नो वैवाहिक जीवन राम्रोसँग अघि बढाउन नपाउँदै असहावले...

सिफारिस