Date
बुध, मंसिर २, २०८३
Wed, November 18, 2026

स्थानिय

जिराभवानीमा कक्षाकोठामै प्रधानाध्यापकमाथि हातपात

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२ स्थित श्री वनशक्ति प्राथमिक विद्यालय, काठमाडौं टोलका प्रधानाध्यापक गोविन्द मिर्दाहामाथि विद्यालयकै कक्षाकोठाभित्र हातपात भएकाे छ। विद्यालयमा लामो समयदेखि चल्दै आएको...

फेटा गोलीकाण्डका घाइते आदित्यको स्वास्थ्यमा सुधार, नेशनल मेडिकल कलेजद्वारा निःशुल्क उपचार

वीरगञ्ज । बाराको फेटा गाउँपालिका–३ मा गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय आदित्य पासवानको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ । जीवनमरणको अवस्थामा वीरगंजस्थित नेशनल...

रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी जिल्ला, घोडासन ग्रामका...

नेशनल मेडिकल कलेजद्वारा कलैयामा निःशुल्क मुटुरोग स्वास्थ्य शिविर सम्पन्न

वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको संयुक्त सहकार्यमा बाराको कलैयामा सञ्चालित एकदिने निःशुल्क मुटुरोग स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट...

वीरगञ्जमा मोटरसाइकल चोरी गरेर भाग्दै गरेका युवक पक्राउ

वीरगञ्ज । वीरगञ्जमा पार्किङ गरी राखिएको मोटरसाइकलको लक तोडी चोरी गरेर भाग्दै गरेका एक युवकलाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित...

प्रसौनीमा ७ करोड ४७ लाखको लागतमा १० शय्याको अस्पताल उद्घाटन

बारा । बाराको प्रसौनी गाउँपालिका–१ मा नवनिर्मित १० शय्याको प्राथमिक अस्पताल उद्घाटन गरिएको छ। गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जयसवालले एक समारोहबीच अस्पतालको उद्घाटन गरेका...

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सिफारिस