Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

स्थानिय

वर्षा अभावले पर्सामा भूमिगत पानीको सतह घट्यो, खानेपानी र धान रोपाइँ दुवै संकटमा

सेढवा । लामो समयदेखि पर्याप्त वर्षा नहुँदा पर्साका ग्रामीण क्षेत्रमा भूमिगत पानीको सतह उल्लेखनीय रूपमा घट्दै गएको छ । अधिकांश प्राकृतिक पानीका मुहान सुकेका...

मौलापुरमा अझै गएनन हाकिम : नगरशिक्षकदेखी सुत्केरीसम्म आन्दोलित

वीरगञ्ज । विकास निर्माणका कामले गति लिनुपर्ने समयमा रौतहटको मौलापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेपछि नगरपालिकाको सेवा प्रवाह प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृतको...

पर्सामा कारबाट १०२ केजीभन्दा बढी गाँजा बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले १०२ केजी ६३८ ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । गाँजा ओसारपसारमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको कारसमेत...

जगरनाथपुर–३ जमुनियामा नवनिर्मित प्रवेशद्वार उद्घाटन

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका–३, जमुनिया गाउँको प्रवेशस्थलमा निर्माण गरिएको पक्की स्वागत प्रवेशद्वार (गेट) को सोमबार उद्घाटन गरिएको छ । पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति...

जगरनाथपुरका एक युवक ८ दिनदेखि बेपत्ता, परिवारलाई अपहरणको आशंका

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका–१, पिडारीगुठी निवासी करिब २५ वर्षीय वृजेश राम आठ दिनदेखि बेपत्ता भएपछि उनका परिवारजन चिन्तित बनेका छन् । लामो समय...

बारामा राष्ट्रिय आर्थिक गणना सम्पन्न गराउने ७५ गणक र सुपरिवेक्षक सम्मानित

वीरगंज । राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत बारा जिल्लामा खटिएका गणक तथा सुपरिवेक्षकलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको छ । जिल्ला आर्थिक गणना कार्यालय, बाराले...

ई–स्कुटर आगलागी प्रकरण : प्रशासनले बाेलाउँदा पनि आएन कुशवाहा मोटर्स

वीरगंज । कुशवाहा मोटर्स वीरगंजले जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनसमेत बेवास्ता गरेको आरोप लागेको छ । केही दिनअघि कुशवाहा मोटर्सबाट खरिद गरिएको एउटा ई–स्कुटरमा...

सिफारिस