Date
बुध, कार्तिक २५, २०८३
Wed, November 11, 2026

शिक्षा

साउथ जोन माविका १८२५ विद्यार्थी रु. १ लाख ३ हजार ५०० को बीमा सुरक्षामा

वीरगंज । साउथ जोन माध्यमिक विद्यालय, वीरगंज–१३ राधेमाईले विद्यार्थीहरूको सुरक्षा तथा अभिभावकको आर्थिक जोखिम न्यूनीकरणका लागि दुर्घटना तथा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ...

नेपाल कावेरी एकेडेमीमा इन्भेस्टिचर सेरेमोनी सम्पन्न

वीरगंज । नेपाल कावेरी एकेडेमीमा शैक्षिक सत्रका लागि नवनिर्वाचित विद्यार्थी नेतृत्व टोलीको औपचारिक नियुक्ति तथा पदभार ग्रहण कार्यक्रम (इन्भेस्टिचर सेरेमोनी) भव्य रूपमा सम्पन्न भएको...

गौतम माविमा छात्रवृत्ति परीक्षा सम्पन्न, एक हजार १४५ विद्यार्थी सहभागी

वीरगंज । वीरगंजस्थित गौतम माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति परीक्षा शनिबार सम्पन्न भएको छ । विद्यालयका अनुसार एलकेजीदेखि कक्षा ८ सम्मका...

विश्व वातावरण दिवसमा गौतम माविद्वारा विद्यार्थीलाई निःशुल्क विरुवा वितरण

वीरगंज । विश्व वातावरण दिवसको अवसरमा गौतम माद्यमिक विद्यालयले विद्यार्थीहरूलाई विभिन्न प्रजातिका विरुवा वितरण गर्दै वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरेको छ । हरियाली संरक्षण...

पर्सा–४ का उत्कृष्ट एसईई विद्यार्थीलाई नगद पुरस्कार र सम्मान

वीरगंज । माद्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका विद्यार्थीहरूलाई प्रतिनिधिसभा सदस्य टेक बहादुर शाक्यले...

रौतहटमा भारत सरकारको सहयोगमा बन्न लागेको विद्यालय भवनको शिलान्यास

जोतीलाल पंडित / वीरगंज । भारत सरकारको सहयोगमा रौतहट जिल्लाको राजदेवी नगरपालिका -४ मा रहेको श्री प्राथमिक विद्यालयको विद्यालय तथा पुस्तकालय भवन निर्माणको शिलान्यास भएको...

बालबालिका सिकाइ अध्ययन केन्द्र छपकैयाको अध्यक्षमा चौहान

वीरगंज । महिला तथा बालबालिका सिकाइ अध्ययन केन्द्र, बजार छपकैया–१, वीरगंज, पर्साको वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले चन्देश कुमार चौहानको...

सिफारिस