Date
सोम, कार्तिक २३, २०८३
Mon, November 9, 2026

शिक्षा

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...

बाढीपीडितका लागि साउथ जोन माविद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

वीरगंज । साउथ जोन माध्यमिक विद्यालय, वीरगन्ज–१३, राधेमाई, पर्साले बाढीपीडितका लागि १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग गरेको छ। विद्यालयका अभिभावक तथा विद्यार्थीबाट स्वतःस्फूर्त...

‘विदेश पलायन कि स्वदेशमै सम्भावना ?’ वक्तृत्वकला प्रतियोगितामा सान्वी झा प्रथम

वीरगंज । डी.ए.भी. आर.बी. केडिया स्कुलको आयोजनामा ‘वाग्मिता–रत्नम्’ प्रथम संस्करणअन्तर्गत अन्तरविद्यालयीय नेपाली वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। ‘विदेश पलायन कि स्वदेशमै सम्भावना ?’ विषयमा आयोजित...

कालिकामाईको जनता माविद्वारा बाढीपीडितलाई आर्थिक सहयोग

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–१, मुड्लीस्थित श्री जनता माध्यमिक विद्यालयले बाढीपीडितको राहतका लागि आर्थिक सहयोग गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कालिकामाई गाउँपालिका–१ का...

खेतमा पानी पुगेपछि किसान खुसी

जनकपुरधाम ।  खेतमा पानी पुगेपछि सप्तरीका किसान खुसी भएका छन् । लामो समयदेखि आकाशेपानीको भरमा खेती गर्दै आएका किसानले यस वर्ष खेतीको मुख्य समयमा नहरमार्फत...

हरिखेतान बहुमुखी क्याम्पसद्वारा बाढीपीडितका लागि ५ लाख सहयोग

वीरगंज । हरिखेतान बहुमुखी क्याम्पस वीरगंजले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ...

सिफारिस