Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

न्युज डेस्क

ओलीमाथि कारबाही गरिएको जानकारी दिन निर्वाचन आयोग गए लिलामणि पोखरेल

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का स्थायी कमिटी सदस्य लिलामणि पोखरेल निर्वाचन आयोग गएका छन्। उनी प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ‌ओलीमाथि कारबाही...

कलैयामा नेबिसंघको प्रदर्शन, प्रहरी र प्रदर्शनकारी बिच झडप हुँदा तीन जना घाईते

वीरगंज । नेपाल बिधार्थी संघले संसद विघटनको बिरोध गर्दै कलैमा गरेको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरी बिच झडप हुदाँ तीन जना गम्भीर घाईते भएका छन्...

निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचान घोषणा...

संसद विघटनविरुद्ध संसदमा बहुमत जुटाउने गृहकार्य सुरु, कांग्रेस र जसपासंग परामर्श गर्र्दै नेकपा

काठमाडौं । संसद विघटन गर्ने सरकारको निर्णय विरुद्ध प्रतिनिधिसभामा बहुमत जुटाउने गृहकार्य सुरु भएको छ । प्रतिनिधिसभामा १३८ सांसद बहुमत हुनेछ । सत्तारुढ नेपाल कम्युनिष्ट...

कालिकामाईका कृषकहरु तरकारी खेतीतर्फ आकर्षित

वीरगंज। पर्साको कालिकामाई गाउपालिका वडा नम्बर १ मुडलीका कृषकहरु तरकारी खेती तर्फ उन्मुख भएका छन । बिगत एक दशक अगाडी गाजा र अफिम खेती...

संसद विघटनलाई अदालतले उल्ट्याउन सक्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद पुनर्बहाली गर्न नसक्ने दाबी गरेका छन्। आफूनिकटका नेतालाई बालुवाटार बोलाएर उनले संसद पुनर्बहाली हुन नसक्ने बताएका...

कतातिर जान्छन् बादल, ओलीले बोलाएको भेलामा गृहमन्त्री बादल अनुपस्थित

काठमाडौं । संसद विघटनसँगै नेकपा नेताहरु केपी शर्मा ओली कि पुष्पकमल दाहाल प्रचण्ड समूहमा लाग्ने भनेर कित्ता क्लियर गर्ने अभियानमा छन् । सुरुबाटै खुलेका...

Must read