Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

ओलीमाथि कारबाही गरिएको जानकारी दिन निर्वाचन आयोग गए लिलामणि पोखरेल

spot_img
spot_img

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का स्थायी कमिटी सदस्य लिलामणि पोखरेल निर्वाचन आयोग गएका छन्। उनी प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ‌ओलीमाथि कारबाही गरिएको जानकारी दिन आयोग गएका हुन्।

आइतबार बसेको नेकपा स्थायी कमिटीले केन्द्रीय कमिटीमा ओलीमाथि कारबाहीको सिफारिस गर्ने निर्णय गरेको थियो।

ुहिजोको स्थायी कमिटीको बैठकले केपी ओलीलाई कारबाहीको सिफारिस गरेको छ। यस विषयमा आयोगलाई जानकारी दिन हामी आयोगमा आएका छौुं, उनले भने।

ओलीले संविधान विपरीत संसद विघटन गरेर गम्भीर गल्ती गरेको पोखरेलले बताए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...