Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

कालिकामाईका कृषकहरु तरकारी खेतीतर्फ आकर्षित

spot_img
spot_img

वीरगंज। पर्साको कालिकामाई गाउपालिका वडा नम्बर १ मुडलीका कृषकहरु तरकारी खेती तर्फ उन्मुख भएका छन । बिगत एक दशक अगाडी गाजा र अफिम खेती तर्फ आकर्र्षीत रहेका कृषकहरुले गाजा र अफिम खेतीको बैकल्पिक खेतीको रुपमा तरकारी खेती तर्फ आकर्षण बढाएका छन ।

स्थानिय कृषक सुरेन्द्र कुश्वाहाका अनुसार गाजा र अफिम खेतीमा मल पनि दोब्बर तेब्बर लाग्ने, रिक्स पनि त्यतिकै रहने, र बिक्री गर्न पनि भारतीय ब्यापारीको मुख हेर्ने टेन्सनबाट अब हामी मुक्त भएका छौ ।

एक कटठामा लगभग २ लाखको कोभि बिक्री गरिसकेको कुश्वाहाले बताए । अब कोभि पछि पुन प्याज र खुर्सानी तथा टामाटारको खेती गरी झन २ लाख कमाउन सक्ने बताए ।

एक कटठामा ५० हजार देखी एक लाख भन्दा बढीको अबैध गाजा र अफिम नहुने भएकोले त्यो रिक्स लिनु भन्दा तरकारी खेती नै उतम रहेको कुश्वाहाले बताए ।

कुश्वाहाका अनुसार हामा्रे कालिकामाई गाउपालिका देखी जिल्लाका अन्य गाउबाट पनि तरकारी खरिद गर्न दर्जनौ तरकारी ब्यपारी आउने गरेका छन । त्यती मात्र होईन , छिमेकी देश भारतको ईनार्व, मैनाटाड र सिक्टाबाट पनि ब्यापारीहरु तरकारी खरिद गरी भारतीय बजारमा बिक्री गर्ने गरेको बताएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...