Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

कलैयामा नेबिसंघको प्रदर्शन, प्रहरी र प्रदर्शनकारी बिच झडप हुँदा तीन जना घाईते

spot_img
spot_img

वीरगंज । नेपाल बिधार्थी संघले संसद विघटनको बिरोध गर्दै कलैमा गरेको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरी बिच झडप हुदाँ तीन जना गम्भीर घाईते भएका छन् । बाराको सदरमुकाम कलैयामा सोमबार नेपाल विधार्थी संघले गरेको बिरोध प्रदर्शनमा प्रहरी र प्रदर्शनकारी बिच झडप हुदाँ तीन जना घाईते भएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो निजी स्वार्थ र लोकतन्त्रमाथि नै संकट ल्याउने बदनियतले संसद विघटन गरेको आरोप लगाउँदै ने

बिसंघले कलैयाको भरतचौकमा बिरोध प्रदर्शन गरेको थियो ।  बिरोध कार्यक्रममा प्रहरी टायर बालन र प्रदर्शन गर्न रोक लगाएपछि दुबै पक्षबिच झडप भएको थियो ।

झडपमा परी नेपाल बिधार्थी संघका केन्द्रिय निबर्तमान सह–महामन्त्री राजेश रौनियार , बिधार्थी नेता बिनयराज शर्मा र यशु मिश्रा घाइते भएका थिए ।

घाईते तिनै जनाको कलैया अस्पतालमा उपचार भईरहेको छ ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...