Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

वीरगंजमा पिसिआर मेसिन सुचारु नभए नेवि संघले आन्दाेन गर्ने

spot_img
spot_img

वीरगंज । वीरगंजमा काेराेना परिक्षणकाे लागि पिसिआर मेसिन र काेराेना अस्पताल सुचारु नभएकाे नेवि संघ पर्सा आन्दाेन गर्ने भएकाे छ ।

नेवि संघ पर्साले आज एक प्रेस विज्ञप्ती जारी गर्दै  संघ र प्रदेश सरकारले वीरगंजमा काेराेना अस्पताल तथा पिसिआर मेसिन सुचारु नगरेकाे प्रति आपति जनाएकाे छ ।

नेवि संघ पर्साका जिल्ला सभापति विकास तिवारीद्वारा जारी प्रेस विज्ञप्तीमा चासाे समेत नराखेकाे र दुई नम्बर प्रदेशकाे सम्पूर्ण काेराेना संक्रमितलाई वीरगंजमा नै पठाई आफ्नाे जिम्मेवारीबाट पंक्षिन र भाग्न खाेजेकाे महसुस भएकाे उल्लेख गरिएकाे छ ।

नेवि संघले यस्ताे गैर जिम्मेवार रवैयाले सम्पूर्ण वीरगंजवासी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीकाे जिवनसंग खेेलवाड गरिएकाे र वीरगंजवासीलाई जाेखिमपूर्ण जिवन विताउन बाध्य पारिएकाेमा तत्काल पिसिआर मेसिन र काेराेनाआ अस्पताल छिटाेभन्दा छिटाे सुचारु नगरे विपदकाे खडीमा पनि कडा भन्दा कडा आन्दाेलन गर्ने बाध्य हुने छाैं प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...