Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

कालाे मोसाे खन्याउने उपर कारवाहीकाे मांग

spot_img
spot_img

वीरगंज । नेकपा निकट अखिल नेपाल सेक्यूरेटी मजदुर संघ प्रदेश २ ले आज एक प्रेस विज्ञप्ती जारी गर्दै शुक्रबार भएकाे कालाे माेसाे सम्बन्धि घटनामा संलग्न दाेषी उपर कारवाहीकाे माग गरेकाे छ ।

प्रदेश अध्यक्ष घनश्याम भट्टाराईले प्रेस विज्ञप्ती जारी गर्दै सेक्यूरेटी कम्पनीकाे प्राेपराइटर मनाेज अर्यालले श्रमिककाे समस्याकाे बारेमा छलफल गर्न सेक्यूरेटी श्रमिक संघका प्रदेश सदस्य शम्भु पटेललाई आफ्नाे कार्यालयमा वाेलाएर छाेटेलाल पटेल र अवधेश सिंहकाे नेतृत्वमा रहेकाे केही अपरिचित मानिसहरुकाे समुह संग कालाे मसी टाउकाेमा खन्याएर अपमानीय हर्कत गराएकाे प्रति सेक्यूरेटी मजदुर संघ प्रदेशकाे गम्भिर ध्यान आकर्षण भएकाे जनाएका छन् ।

उनले सुनयाेजित तरिकाले अमानवीय हर्कत गरिएकाे भन्दै घटनाकाे निन्दा गर्दै प्रेस विज्ञप्ती मार्फत दाेषी उपर कडा कारवाहीकाे माग समेत गरेका छन् ।

यसका साथै साेही घटनामा जाेडी अखिल नेपाल सेक्यूरेटी मजदुर संघ प्रदेश २ का उपाध्यक्ष टुुनटुन तिवारीकाे समेत समाचार प्रकाशनमा आएकाे भन्दै साे समयमा साे ठाउँमा तिवारी नभएकाे अध्यक्ष भट्टराईद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...