Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

भारतिय कुखुराकाे चल्ला र माेटरसाइकल बरामद

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी सिमा सुरक्षा बल अमरपट्टीले बिन्दवासिनी गाउँपालिका वडा नं. ४ मधवलबाट अबैध भारतिय कुखुराकाे चल्ला बरामद गरेकाे छ ।

बिन्दवासिनी गा.पा. वडा नं. ३ स्थित रहेकाे ब्यास क्यामबाट आज बिहान ४ बजे शस्त्र प्रहरी निरिक्षक अरूण बिक्रम बस्नेतकाे नेतृत्वमा रहेकाे गस्ती टाेलीले भारतबाट ल्याउदै गरेकाे दुई हजार एक सय ‌ओटा कुखराकाे चल्ला बरामद गरेकाे हाे ।

बि.आर. ०५ एन. १३११ नम्बरकाे माेटरसाइकल सहित रू १ लाख ६८ हजार मूल्य पर्ने कुखुराकाे चल्ला बरामद गरिएकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।

बरामद भएकाे चल्ला आजै स्थानिय, पत्रकार, क्वाराटाईनकाे प्रतिनिधि, प्रहरीकाे राेहबराेहमा नष्ट गरिएकाे छ भने माेटरसाईकल बीरगँज भान्सार बुझाइएकाे प्रहरी निरिक्षक बस्नेतले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीमा समावेशी शिक्षाको समीक्षा, चुनौती समाधान गर्न जनप्रतिनिधिको प्रतिबद्धता

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिकामा शुक्रबार समावेशी शिक्षा तथा परियोजनाबाट प्राप्त उपलब्धिहरूको समीक्षा र सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

वीरगंजमा ‘बेबी एन्ड ममा’ शप सञ्चालनमा, विजय सरावगीले गरे उद्घाटन

वीरगंज । वीरगंजमा महानगरपालिकाको घण्टाघर नजिकै आर्मी ब्यारेकको छेउमा बालबालिकाका कपडा तथा महिलाका सामग्री उपलब्ध गराउने उद्देश्यले ‘बेबी एन्ड ममा’ नामक नयाँ शप सञ्चालनमा...

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...