Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

नेापाल शिक्षक सँघ बिन्दवासिनीकाे दाेस्राे सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । नेापाल शिक्षक सँघ बिन्दवासिनीले गाउँपालिका स्तरिय प्रतिनिधि सभाकाे दाेस्राे सभा सम्पन्न गरेकाे छ । बिन्दवासिनी गाउँपालिकाकाे वडा न.५ मा रहेकाे श्री नेपाल राष्ट्रिय प्रा.वि. प्रसाैनी भाठ्ठामा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

गाउँपालिकाकी उप प्रमुख किरण देबीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा वडा न.४ का वडाध्यक्ष अनाेज चाैरसिया, नेपाल शिक्षक महासँघ पर्साका अध्यक्ष तिर्थराज यादव, पुर्व शिक्षा शाखा प्रमुख प्रमाेद तिवारी, गा.पा.स्तरिय महासँघका अध्यक्ष धर्मेन्द्र चाैबे लगाएत नेपाल शिक्षक सँघमा आवद्ध भएका शिक्षक तथा शिक्षिकाहरुकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा झाैवाँ माविका प्रअ रामचन्द्र महताेले नेपाल शिक्षक सँगठन त्यागेर नेपाल शिक्षक सँघमा प्रवेश गरे । गापा स्तरिय शिक्षक सँघका अध्यक्ष नन्दु कुमार प्रसाद यादवले अध्यक्षतामा कार्यक्रम भएकाे थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...