21.9 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

रेडक्रस उपशाखा महुवनको साधारण सभा सम्पन्न

sadhran sabha mahuwan_kalikatimes

वीरगंज । नेपाल रेडक्रस सोसाईटी उपशाखा महुअवनको आज एक कार्यक्रमका बिच २१ औं साधारण सभा सखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर ५ महुअवनको स्वास्थ्य चौकीमा सम्पन भएको छ ।

नेपाल रेडक्रस सोसाईटी उपशाखा महुअवनका सभापति जदु प्रसादको अध्यक्षता र सखुवा प्रसौनी गाउँपालिकाको अध्यक्ष प्रदिप जयसवालको प्रमुख आतिथ्यतामा भएकाे साधारणसभाले आर्थिक प्रतिवेदन, प्रगती प्रतिवेदन तथा अगामी कार्ययोजना माथी छलफल गरी सर्वसम्मत पास भएको छ ।

सभामा संयुक्त रुपमा रक्तदान गरेका श्रीमान श्रीमतीहरुलाई सम्मान गरिएको थियाे । सभामा शुभकामना मन्तब्य नेपाल रेडक्रस पर्सा शाखाका जिल्लाका कोषाध्यक्ष तथा सभाका बिशिष्ठ अतिथी दयाशंकर सिंह, बिशेष अतिथी सोही वडाका वडाध्यक्ष रुपलाल यादव, लेखापाल शमशेर प्रसाद, अतिथी रामेश्वर प्रसाद जयसवाल लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:2.989 sec. Memory consumption:81.44 mb