23.1 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

कालिकामाईमा महिला शशक्तिकरण सम्बन्धी एक दिने तालिम सम्पन

kalikatimes news pic

वीरगंज । पर्साको कालिकामाई गाउपालिकाको वडानम्बर १ मुडलीको सहयोगमा र डिजिटल एजुकेशन बिरगंज पर्साको आयोजनामा आज महिला शशक्तिकरण सम्बन्धी एक दिने तालिम श्री नेपाल राष्ट्रिय प्राथमिक बिधालय टिनडोबियामा सम्पन भएको छ ।

४३ जना महिलाहरुको सहभागीता रहेको तालिममा संचारकर्मी माधुरी महतो र आयोजक संस्थाका अमित गुप्ताले प्रशिक्षण दिएका थिए ।

एक दिने तालिमको उदघाटन कालिकामाई गाउपालिका नेपाली कांग्रेसका संयोजक राजेन्द्र कुमार पटेलले गर्नु भएको कालिकामाई गाउपालिकाको कार्यपालिका सदस्य रामानन्द ठाकुरले बताउनु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:3.171 sec. Memory consumption:81.44 mb