26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

सरसफाई कार्यक्रम सम्पन्न

sarsafai program_kalikatimes

वीरगंज । प्रभु लाईफ इन्स्याेरेन्स लिमिटेडद्वारा शनिबार आयाेजित सरसफाई कार्यक्रम सम्पन्न भएको छ । प्रदेश २ मातहत रहेको प्रभु लाईफ इन्स्याेरेन्सकाे वीरगंज शाँखाले आयाेजना गरेकाे सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

प्रभु लाईफको तोस्रो वार्षिकाेत्सवको उपल्क्षयमा वीरगंज स्थित रहेको नारायणी अस्पतालको सरसफाई गरिएकाे हो । सरसफाई कार्यक्रममा अस्पतालका मेसु डा. सुरेन्द्र प्रसाद चौधरीलाई दुई वटा डस्ट विन हस्ताक्षर गरीएको थियाे ।

सरसफाई कार्यक्रममा प्रभु लाईफ इन्स्याेरेन्स प्रदेश २ का प्रमुख सुधिस्त गुप्ता, ब्रान्च मेनेजर दुर्गेश गुप्ता, सिनियर एजेन्सी मेनेजर श्याम प्रसाद गुप्ता र प्रभु लाईफका आन्य कर्मचारी लगाएतको उस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.779 sec. Memory consumption:81.45 mb