31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

पर्सामा मुस्लिम पत्रकारहरुको समिति गठन

muslim patrakar_kalikatimes

वीरगंज, २१ बैशाख ।
पर्साका मुस्लिम समुदायका पत्रकारहरु संगठित भएका छन । वीरगंजमा बसेको मुस्लिम समुदायका पत्रकारहरुको बैठकले मुस्लिम पत्रकार समुह तदर्थ समिति गठन गरेको छ ।

वीरगंज बसपार्क स्थित होटल अमान प्यालेसमा बसेको बैठकबाट मुस्लिम पत्रकारहरुको हक हितमा सशक्त ढंगले अगाडि बढने उदेश्यका साथ आसिक अंसारीको संयोजकत्वमा ११ सदस्यीय मुस्लिम पत्रकार समुह तदर्थ समिति गठन गरिएको हो ।

जस्को सदस्यहरुमा एस.एम. जहाँगस्त, ग्यासु मिया देवा, नसरुदिन मन्सुरी, मंसुर खान, मो. तनवीर, आश महम्मद, नुर आलम, जाकिर हुसैन, अजमत अली अंसारी, ईरफान अली रहेका छन् ।

प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष लालबाबु शेख, होटल व्यवसायी संघ पर्साका महासचिव तबरेज आलम लगायतको विशेष उपस्थितिमा सो तदर्थ समिति गठन गरिएको संयोजक अंसारीले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.435 sec. Memory consumption:81.45 mb