Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

रेडक्रस प्रदेश २ का नव निर्वाचित अध्यक्ष मियाँलाई समाजिक संस्थाद्वारा सम्मान

spot_img
spot_img

वीरगंज, २ बैशाख ।
सामाजिक संस्था जिल्ला समन्वय समिति, वीरगंजले सोमबार एक कार्यक्रमका बिच नेपाल रेडक्रस सोसाइटी प्रदेश नं. २ का अध्यक्ष फुलमहमद मियाँलाई सम्मान गरेको छ ।

संस्थाको सलाहकार समेत रहेका नव निर्वाचित अध्यक्ष मियाँलाई सम्मान गरिएको सामाजिक संस्थाका हरिन्द्र साहले वताए । वीरगंज राधेमाई स्थित रहेको संस्थाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी अध्यक्ष मियाँलाई दोसल्ला ओढाई फुलको माला र अविरको टिका लगाई सम्मान गरिएको उनले जानकारी गराए ।

संस्थाका अध्यक्ष इब्राहिम देवानको अध्यक्षतामा भएको कार्यक्रममा युनिसेफका बृजकिशोर पटेल, संस्थाका उपाध्यक्ष रामाकान्त पटेल, महासचिव रामप्रबेश साह लगायतकाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...