26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

गुप्ताको अध्यक्षतामा नेपाल मार्शल सेल्फ डिफेन्स संघ पर्सा गठन

बिरगंज, १२ माघ ।
वीरगंजमा शनिवार नेपाल मार्शल सेल्फ डिफेन्स संघ पर्सा गठन भएको छ । बिरगंज दरबार होटेलमा भएको भेलामा विभिन्न खेल प्रेमी तथा खेल संघ आबद्ध खेलाडीहरुको सहभागिता रहेको थियो ।

सोहि भेलाबाट प्रभाकर गुप्ताको अध्यक्ष्तामा २३ सदसिय सेन्फ डिफेन्स संघको जिल्ला कार्यसमिति गठन भएको हो । जुन समितिको उपाध्य्क्ष धनन्जय मिश्र, राजबाबु रौनियार, इश्वर यादव, सचिवमा राजन श्रीवास्तव, सह सचिवमा प्रकाश शर्मा र कोषाध्यक्षमा रोशनी श्रेष्ठ रहेका छ्न ।

त्यस्तै सदस्यहरुमा बिशाल कुमार, रबि कुमार महम्मद वेश, राजकुमार महतो, सैली चौधरी,अल्का कलवार, कारण यादव,दिपेश मानन्धर,सुब्रत श्रेष्ठ, पृथ्वी कुसुवाह, प्रगति खड्का, आरजु देवकोटा, बिमल पौडेल, सन्दिप बिक्रम साह, रंजिता कलवार, अजय शर्मा लगायतका रहेका छन ।

जिल्ला खेलकुद बिकाश समितिपर्साका अध्य्क्ष निशान्त लामिछानेको बिशेस उपस्थिति तथा रास्ट्रिय कब्बडी संघका केन्द्रीय अध्यक्ष् शिव जी गुप्ता र ब्लोड डोनोर्स अफ एसोसियन पर्सा को सचिव अरविन्द सिंहको उपस्तिथीमा समिती गठन भएको अध्यक्ष गुप्ताले वताए ।

त्यस्तै डा. दिपक शाक्यको संयोजकत्वमा सेन्फ डिफेन्स सङ्को सल्लाहकार समिती पनि गठन भएको गुप्ताले जानकारी गराए । गणेश लाठ, अशोक टेमानी, निशान्त लामिछाने, अरविन्द सिंह, सोनम लामा, शिव जी गुप्ता, दिपक तुल्स्यान गरि आठ जना रहेको सल्लाहकार समिति गठन भएको उनले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:221. Generation time:3.166 sec. Memory consumption:81.83 mb