31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

मौसम बदली संगै बर्षा, जनजिवन प्रभावित

brj janjiawan-kalikatimes

वीरगंज, ९ माघ ।
आज विहान देखी मौसममा बदली आएको छ । मौसममा बदली आई पानी पर्न थाले पछि चिसो बढेको छ भने जनजिवन कस्टकर भएको छ । पानी पर्न थाले पछि वीरगंज बजार क्षेत्रमा चहलपहल पनि घटेको छ । बर्षाका कारण घरबाट कम मानिसहरु बाहिर निस्केका छन भने सर्वसाधारणको जनजिवन कष्टकर भएको छ ।

पश्चिमी वायुको प्रभावले मौसममा बदली आई वीरगंज सहित देशको अधिकांश भागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगाा नगरकोटीका अनुसार, पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट अस्ति देखी सुरु भएको बर्षा गएराति देखि देशको मध्य तथा पूर्वी भागमा सम्म फैलिएको छ ।

यो प्रणाली आज राती सम्म कायम रहने मौसमविद्हरुको अनुमान छ । राती देखी परेको पानी बुधबार दिउँसो केही समय रोकिए पनि बेलुकीपखबाट फेरी सुरु हुने मौसमविद् नगरकोटीले बताइन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.002 sec. Memory consumption:81.47 mb