Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

Tag: वीरगंज_महानगरपालिका

वीरगंज १६ मा हरियाली अभियान, निशुल्क बिरुवा वितरण

वीरगंज । वीरगंज महानगरपालिका–१६, नगवामा मंगलबारदेखि रुख–बिरुवा संरक्षण र समुदायलाई हरियाली अभियानमा उत्प्रेरित गर्ने उद्देश्यले विशेष अभियानको शुभारम्भ गरिएको छ। यस अभियान अन्तर्गत स्थानीय बासिन्दालाई...

वृद्ध–अपाङ्ग सेवाग्राहीलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण

वीरगंज । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंगको निर्देशनअनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीहरूको Biometric Verification (VERSP-MIS) प्रणालीमार्फत नविकरणको घरदैलो सेवा वडा...

नेपाल इञ्जिनियर्स एसोसिएसन वीरगंज केन्द्रका नवनिर्वाचित पदाधिकारीलाई महानगरको सम्मान

वीरगंज । नेपाल इञ्जिनियर्स एसोसिएसन वीरगंज केन्द्रको हालै सम्पन्न निर्वाचनबाट चयन भएका पदाधिकारीलाई वीरगंज महानगरपालिकाले औपचारिक रूपमा सम्मान गरेको छ। महानगर प्रमुख राजेशमान सिंहले मंगलबार...

जगरनाथपुर चोकस्थित ढाँटमा भारतिय गाडीबाट अवैध असुली, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–२२ स्थित जगरनाथपुर चोकको ढाँटमा भारतीय गाडीहरूसँग नियमविपरीत अवैध असुली हुँदै आएको भन्दै स्थानीयहरूले विरोध गरेका छन्। महानगरपालिकाले “जडिबुटी, कबाडी तथा जीवजन्तु...

वीरगंज–१४ बौद्धीमाई टोलमा महिनौँदेखि खानेपानी संकट

वीरगंज । वीरगंज महानगरका अधिकांश क्षेत्रमा डिप बोरिङ जडान गरेर खानेपानीको समस्या समाधान भए पनि वीरगंज–१४ पिपरा क्षेत्रअन्तर्गत पर्ने बौद्धीमाई टोलमा भने महिनौँ बित्दा...

आदर्शनगर रंगशालामा लेबलिङ कार्य सुरु

वीरगंज । आदर्शनगर रंगशालाका संयोजकको जिम्मेवारी पाएका गोपाल प्रसाद खेतानले शुक्रबार प्राविधिक टोली बोलाएर लेबलिङ कार्य र घाँस सरसफाईको काम प्रारम्भ गरेका छन्। खेतानका अनुसार...

वीरगंज इनर्वाको एक विघा जग्गा हडप्न खोज्ने भूमाफियालाई उच्च अदालतबाट झट्का

वीरगंज । वीरगंज महानगरपालिका–२, इनर्वास्थित करिब एक विघा जग्गा हडप्न खोज्ने भूमाफिया समूहको योजनामा उच्च अदालत वीरगंजले अंकुश लगाएको छ। साविक इनर्वा भाठा वडा नं....

सिफारिस