Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

Tag: #सशस्त्र प्रहरी

सशस्त्र प्रहरीद्वारा रु २४ लाख बराबरकाे पशुचाैपाया पक्राउ

वीरगंज । सशस्त्र प्रहरीले रु २४ लाख १० हजार बराबरको पशुचाैपाया नियन्त्रणमा लिएकाे छ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका प्रहरी उपरिक्षक...

सशस्त्र प्रहरीले भन्सार छलिकाे सामान बाेकेकाे ३ ट्रक नियन्त्रणमा लिएर राअका बुझायाे

वीरगंज । सशस्त्र प्रहरीले रु. एक करोड १३ लाख ४८ हजार ८ सय ५८ बराबरको ३ वटा ट्रक सहितको सामान नियन्त्रणमा लिई राजश्व अनुसन्धान...

ठाेरीबाट सशस्त्र प्रहरीद्वारा लागु औषधसहित बस पक्राउ

वीरगंज । सशस्त्र प्रहरीले पर्साकाे ठाेरीबाट लागु औषधसहित यात्रुबाहक बस नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल बाेर्डर आउट पाेष्ट ठोरीबाट खटिएको टाेली सुवर्णपुरबाट...

६५ दिनको भन्सार फेल भारतिय स्कोर्पियो सशस्त्र प्रहरीद्वारा बरामद

वीरगंज। सशस्त्र प्रहरी पर्साले ईन्ट्री र भंसार विना नै वीरगन्जमा चलाईरहेको भारतीय नम्बरको स्कार्पियो गाडी नियन्त्रणमा लिई कारवाहीको लागि वीरगन्ज भंसार कार्यालयमा बुझाएको छ...

११८ दिनकाे भन्सार फेल भारतिय कार सशस्त्र प्रहरीद्वारा पक्राउ

वीरगंज । सशस्त्र प्रहरीले ११८ दिन सम्म अबैध रुपमा नेपालमा बसेका भारतिय नम्बरकाे कार नियन्त्रणमा लिएकाे छ । सशस्त्र प्रहरी बल बाेर्डर आउट पाेष्ट...

वीरगंजकाे ड्राइपाेर्टबाट मालवाहक ट्रकमा गाँजा बरामद

वीरगंज । सशस्त्र प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं. २४ ड्राइपाेर्टबाट १४३.५ के.जी. लागु औषध गाँजा बरामद गरेकाे छ । विशेष सूचनाकाे आधारमा सशस्त्र  सशस्त्र...

सशस्त्र प्रहरीद्वारा बहुदरमाईबाट भारी मात्रामा गाँजा बरामद

वीरगंज । सशस्त्र प्रहरीले पर्साको बहुदरमाई नगरपालिकाबाट भारी मात्रामा प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल...

सिफारिस