Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

सशस्त्र प्रहरीद्वारा रु २४ लाख बराबरकाे पशुचाैपाया पक्राउ

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरीले रु २४ लाख १० हजार बराबरको पशुचाैपाया नियन्त्रणमा लिएकाे छ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका प्रहरी उपरिक्षक सुमन थपलियाकाे कमाण्डमा खटिएको अनुगमन टोलीले पर्साकाे बिन्दवासिनी गाउँपालिका र बहुदरमाई नगरपालिकाबाट ६५ वटा पशुचाैपाया नियन्त्रणमा लिएकाे हाे ।

आइतबार सांझ ५:०० बजे पर्साकाे बिन्दवासिनी गाउँपालिका १ स्थित गदौलाबाट र  साेही दिन सांज ६:४५ बहुदरमाई नगरपालिका २ स्थित तिलाबे खोलामा जनिकबाट रु २४ लाख १० हजार बराबरको पशुचाैपाया नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरी बल अलाैंका प्रहरी नायब उपरिक्षक याेगेश बरालले जानकारी दिए ।

भारतबाट ल्याइरहेकाे साना ठूला भैंसी ५६ वटा, पाडी ३ वटा र पाडा ६ वटा गरी ६५ वटा पशुचौपाया नियन्त्रणमा लिई आवश्यक कारबाही प्रकृयामा रहेको उनले वताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशको तनावबीच पर्सामा सर्वदलीय बैठक बस्दै, ३ सांसद सहित विभिन्न दलका प्रतिनिधि सहभागि

वीरगंज । सुनसरीको कप्तानगञ्ज घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लामा बढ्दो तनावका बीच पर्सामा शान्ति, सुरक्षा र सद्भाव कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्सामा...

नारायणी अस्पताल प्रकरण : ३ दिनपछि वडा अध्यक्ष आशुतोष चतुर्वेदी रिहा

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी नारायणी अस्पताल कुटपिट प्रकरणमा पक्राउ परेको तीन दिनपछि बिहीबार साँझ रिहा भएका छन् । नारायणी अस्पतालमा...

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...