Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

Tag: #पटेर्वा_सुगौली_गाउँपालिका

पटेर्वा सुगौलीमा कृषि ल्यााबसहितको अत्याधुनिक कृषि भवन बन्दै

वीरगंज । पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ४ सुगौलीमा करिब साढे २ करोड रुपैयाँको लागतमा अत्याधुनिक कृषि ल्यााबसहितको कृषि भवनको निर्माण थालिएको छ...

पटेर्वा सुगाैली गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकामा मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएकाे छ । गाउँपालिका अध्यक्ष दिनेश प्रसाद चाैधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सहभागिहरुले गाउँपालिकामा...

पटेर्वा सुगाैलीकाे रंगपुरमा आधुनिक बजार बन्ने, पालिका प्रमुखले गरे शिलान्यास

बीरगंज । पर्साकाे पटेर्वा सुगौली गाउँपालिका वडा नं. २ गादीको रंगपुरटाडीमा आधुनिक बजार निर्माण हुने भएको छ । सोही बजारको मंगलवार एक कार्यक्रमकावीच गाउँपालिका...

पटेर्वासुगाैलीमा बाघको आक्रमणबाट पुन: एक युवक घाइते

वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकामा बाघकाे आक्रमणबाट पुन: एक युवक घाइत भएका छन् । पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ लक्ष्मिपुरमा बाघको आक्रमणबाट स्थानीय २२...

पटेर्वा सुगाैलीमा बाघकाे आक्रमणले एक युवककाे ज्यान गयाे

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं. २ थरकटी टोलमा बाघको आक्रमणबाट एक जना युवकको ज्यान गएकाे छ । स्थानिय बाबुलाल उरावँको २२...

पर्सामा करेन्ट लागेर एक जनाकाे मृत्यु

वीरगंज । पर्सामा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । स्याउला टिप्न रुखमा चढेका बेला करेन्ट लागेर पटेर्वा सुगौली गाउँपालिकाकाे वडा नं. ५...

“अपराध नियन्त्रण तथा समाजिक शान्ति सुरक्षा” सम्बन्धि अभिमुखीकरण

वीरगंज । पर्साकाे पटेर्वा सुगौली गाउँपालिका वडा नं. २ रङपुर तथा पर्सागढी नगरपालिकाकाे वडा नं. १ मनवा बजारमा "अपराध नियन्त्रण तथा समाजिक शान्ति सुरक्षा"...

सिफारिस