Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

“अपराध नियन्त्रण तथा समाजिक शान्ति सुरक्षा” सम्बन्धि अभिमुखीकरण

spot_img
spot_img

वीरगंज । पर्साकाे पटेर्वा सुगौली गाउँपालिका वडा नं. २ रङपुर तथा पर्सागढी नगरपालिकाकाे वडा नं. १ मनवा बजारमा “अपराध नियन्त्रण तथा समाजिक शान्ति सुरक्षा” सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

शान्तिपुर्ण तथा सुरक्षित समाज निर्माणका लागी समुदाय प्रहरी साझेदारी अन्तर्गत भएकाे कार्यक्रममा समाजमा अपराधलाई कसरी नियन्त्रण गर्ने, शान्ति सुरक्षा कायम गर्ने बारे अभिमुखिकरण गरिएकाे ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक राम राजा केशरीले जानकारी दिए ।

सम्बन्धित वडा कार्यालयहरुकाे ब्यवस्थापनमा भएको उक्त कार्यक्रममा उठेका प्रश्नहरुको ईलाका प्रहरी कार्यलय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक केशरीले जवाफ दिएका थिए । 

पटेर्वा सुगौलीमा भएकाे कार्यक्रममा वडाध्यक्ष विजय गैरे, गाउँ कार्यपालिका सदस्य सजिना बि.क, वडा सदस्य सर्मा राउत थारु, राजदेव महतो उराव, सामाजिक परिचालक सबिता गिरि लगायकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...