Date
बिहि, मंसिर ३, २०८३
Thu, November 19, 2026

प्रदेश

बलात्कार अभियुक्तलाई १८ वर्ष कैद

सप्तरी । सप्तरीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई आज १८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले...

मधेश प्रदेशमै पहिलो परवानीपुरमा खुल्यो वाटर पार्क

वीरगंज । देशकै प्रतिष्ठित व्यापारिक घराना चाचान समूहले मधेश प्रदेशमै पहिलो वाटर पार्क संचालनमा ल्याएको छ । बाराको परवानीपुरमा शुक्रबारबाट ‘थ्रिल वाटर पार्क’ सञ्चालनमा...

भगौडा थुनुवा पक्राउ

महोत्तरी । उपचारका क्रममा प्रहरीको आँखा छली भागेको थुनुवालाई करिब एक महिनापछि प्रहरीले फेला परेको छ । महोत्तरी कारागारका थुनुवा कृष्णकुमार यादव गत चैत...

मिटरब्याज पीडितको न्यायका लागि सरकार अगाडि बढ्छ : गृहमन्त्री

जनकपुरधाम । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुचित लेनदेन(मिटरब्याज) सम्बन्धी पीडितहरुको न्यायका लागि सरकार निर्ममतापूर्वक अगाडि बढ्ने बताउनुभएको छ । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ...

नक्कली नोटसहित महिला पक्राउ

बीरगंज । धनुषा प्रहरीले ७ लाखभन्दा बढीको नक्कली नोटसहित एक महिलालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका - २३ स्थित बसपार्कबाट बिदेह नगरपालिका - ६...

बर्दी नलगाउने प्रहरी : दर्जा हबल्दार, परिचय इन्सपेक्टर

जनकपुर । एक जना तल्लो दर्जाका प्रहरीले आफूलाई उपल्लो दर्जाको प्रहरी हुँ भन्दै तस्कर र व्यापारीसँग पैसा असुल्ने गरेको समाचार प्राप्त भएकाे छ ।...

राजविराज कारागारमा कैदीको मृत्यु

सप्तरी । राजविराज कारगारका एक कैदीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादव रहेका छन् । राजविराज...

सिफारिस