Date
बुध, कार्तिक २५, २०८३
Wed, November 11, 2026

समाचार

जितपुरमा पिकअपकाे ठक्करबाट कालिकामाईका नुनियाकाे मृत्यु

वीरगंज । बाराकाे जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २३ भलुही चाैकमा पिकअपकाे ठक्करबाट बसमा सवार यात्रुकाे आज विहान मृत्यु भएकाे छ । पिकअपकाे ठक्करले...

पटेर्वासुगौली गाउँपालिका पूर्ण खोपयुक्त पालिका घोषणा

वीरगञ्ज ।  पर्साको पटेर्वासुगौली गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । पूर्ण खोपयुक्त घोषणा हुन बाँकी रहेका दुई वटा वडा पूर्ण खोपयुक्त घोषणा भएसँगै...

स्थानीय तहले सीप र बजार प्रवर्द्धनमा जोड दिनुपर्छ : मन्त्री रिजाल

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले स्थानीय तहले सीप विकास र बजार प्रवर्द्धनलाई कामको प्राथमिकतामा राख्न आग्रह गरेका छन् । बिहिबार महोत्तरीको बर्दिबास...

वीरगंजमा “मातृभाषा में शिक्षा के सन्दर्भ” विषयक विमर्श गोष्ठी सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहले भोजपुरी भाषाको संरक्षण, संवद्र्धन तथा उत्थानको लागि आफु सँधै तत्पर रहेको बताएका छन् । भोजपुरी प्रतिष्ठान वीरगंजकाे आयोजना...

वीरगंजमा खुल्यो विद्युतीय नेटा भी र केवाईसी भ्यानको शोरुम

वीरगंज । चौधरी ग्रुप अन्तर्गत सिजी मोटरले नेपालमा पहिलो पटक ल्याएको विद्युतीय कारको आधिकारी विक्री कक्ष (शोरुम) को वीरगंजमा सञ्चालनमा आएको छ ।  चिनियाँ ब्राण्ड...

पूर्वगृहमन्त्री खाँणलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उहाँका स्वकीय सचिव नरेन्द्र केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला...

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालकाे केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार सम्पन्न भएकाे छ । बैठकले पार्टीको विधान अधिवेशन आगामी असारको ९ देखि...

सिफारिस