Date
बिहि, कार्तिक २६, २०८३
Thu, November 12, 2026

समाचार

पकहाँमैनपुरमा डिपलोमा ईन सिभिल ईन्जिनियरकाे अध्यापन सुरु, अध्यक्ष मेहताद्वार उद्घाटन

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकाको वडा नम्बर ३ मा रहेको श्री रामचरित्र भगत माद्यमिक विद्यालय डिपलोमा ईन सिभिल ईन्जिनियर ३ बर्षे कक्षाकाे आज...

छिपहरमाईमा कक्षा ११ र १२ काे कक्षा पनि बन्द

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकाकाे वडा नं. २ सम्भाैतामा रहेकाे नवगावा माद्यमिक विद्यालय चरगाँहामा पनि कक्षा ११ र १२ काे कक्षा बन्द भएकाे छ...

कमलदहमा मेला सुरु, मन्त्री सिंहले गरे उद्घाटन

वीरगंज । सिरहाको मिर्चैया नगरपालिका-९ मा अवस्थित पौराणिक एवं धार्मिक पर्यटकीय स्थल कमलदहमा आजदेखि मेला सुरु भएको छ । हरिबोधिनी एकादशीको दिनदेखि तीन दिनसम्म लाग्ने...

नारायणी क्रिकेट रंगशालाको स्तरोन्नती महानगर आफैँले गर्छ : मेयर सिंह

वीरगंज । वीरगंजको नारायणीे क्रिकेट रंगशालालाई व्यवस्थित र स्तरोन्नती गर्न महानगर आफैँ अघि सरेको छ । संघ र प्रदेश सरकारले नारायणी रंगशाला पुनःनिर्माणका लागि...

पठनपाठ सुचारुकाे माग गर्दै विद्यार्थीहरुद्वारा तालाबन्दी

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. १ मा रहेकाे श्री महादेव माद्यमिक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । पठनपाठन सुचारुकाे माग गर्दै विद्यार्थीहरु...

छिपहरमाईमा निमित हाकिम बनाउने याेजना विफल, नयाँ प्रप्र अधिकृत ठाकुर

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना विफल भएकाे छ । गाउँपालिकाकाे नयाँ प्रमुख प्रशासकिय अधिकृतमा कृष्ण ठाकुर हाजिर भएका...

अध्यक्ष कप टूर्नामेन्टकाे फाइनलमा भिखमपुर र हरिहरपु भिड्दै

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकामा संचालित टि २० अध्यक्ष कप क्रिकेट टूर्नामेन्टकाे फाइनल खेल मंसिर ९ गते शनिबार हुने भएकाे छ । धाेबिनी गाउँपालिकाकाे आयाेजनामा...

सिफारिस