Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

अध्यक्ष कप टूर्नामेन्टकाे फाइनलमा भिखमपुर र हरिहरपु भिड्दै

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकामा संचालित टि २० अध्यक्ष कप क्रिकेट टूर्नामेन्टकाे फाइनल खेल मंसिर ९ गते शनिबार हुने भएकाे छ ।

धाेबिनी गाउँपालिकाकाे आयाेजनामा संचालित टूर्नामेन्टकाे फाइनल खेल धाेबिनी गाउँपालिकाकाे वडा नं. २ भिखमपुर र वडा नं. ३ हरिहरपुर बिच हुने आयाेजकले जनाएकाे छ ।

धाेबिनी गाउँपालिका ४ लंगडीलाई हराउँदै भिखमपुर फाइनलमा प्रबेश गरेका थिए भने गाउँपालिकाका कर्मचारीलाई हराउँदै हरिहरपुर फाइनलमा प्रबेश गरेका थिए ।

गुलरिया फिल्डमा जारी टूर्नामेन्टका विजेता टिमले रु २५ हजार र उप विजेता टिमले रु १५ हजार पाउने छन् ।

कार्तिक ३० गतेदेखि सुरु भएकाे टूर्नामेन्टमा गाउँपालिका अन्तर्गतका ५ वडा र कर्मचारी समुह गरि ६ टिम सहभागि छन् । टूर्नामेन्टमा सहभागि टिमलाई आयाेजकले ब्याट, बल, पाेशाक लगायतकाे सामग्री समेत वितरण गरेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...