वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ७ कुमाल्ह टाेलमा रहेकाे चिल्ड्रेन ग्राडेन स्कुलकाे पांचाै बार्षिकाेत्सव तथा नमांकन कार्यक्रम सम्पन्न भएकाे छ ।
वीरगंजस्थित क्लासिक ब्यांकेटमा...
वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले समाजमा सद्भाव कायम गर्नका लागि युवा वर्ग सचेत हुनुपर्नेमा जोड दिएका छन् । सामाजिक सद्भाव तथा धार्मिक...
वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साकाे वनभाेज तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।
मकवानपुर जिल्लाकाे भिमफेदी गाउँपालिकास्थित त्रिखण्डी वनभाेज स्थलमा भएकाे...
वीरगंज । पर्साका हिन्दु समाजलाई बदनाम गराउन केहि अराजकतत्व सक्रिय भएको समाजले आरोप लगाएकाे छ । समाजका अगुवाहरुले बुधबार वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरि...
वीरगंज । धमाधम बजेटअनुसार काम गर्नु पर्ने बेला पूर्वी चितवनको राप्ती नगरपालिकामा जनप्रतिनिधिहरुबाटै तालाबन्दी भएको छ । नेकपा एमाले र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले...