Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

समाचार

रसुवा बाढीपीडितका लागि ठोरी गाउँपालिकाको ११ लाख रुपैयाँ सहयोग

वीरगंज । रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि पर्साको ठोरी गाउँपालिकाले ११ लाख रुपैयाँ सहयोग गर्ने भएको छ...

बाढीपीडितका लागि महागढीमाई नगरपालिकाले ४१ लाख सहयोग गर्ने

बारा ।  रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित भएकाहरूका लागि बाराको महागढीमाई नगरपालिकाले रु ४१ लाख ५१ हजार आर्थिक सहयोग गर्ने भएको छ । रसुवामा...

नेपाल–जापानबीच बधाई सन्देश आदानप्रदान

काठमाडौँ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आज दुवै देशका विदेश मन्त्रीहरूबीच बधाई सन्देश आदानप्रदान भएको छ । परराष्ट्रमन्त्री...

विपद्मा मन फुकाउँदै मधेस

महोत्तरी । ‘पहाडलाई घाउ लागे मधेसलाई दुख्नुपर्छ, मधेसलाई ठेस लागे हिमालले झुक्नुपर्छ ।’ नेपाली राष्ट्रिय भावना मुखरित गर्ने यी पङ्क्ति यतिबेला मधेसको महोत्तरीमा चरितार्थ हुँदैछ । भोटेकोशी...

खेतमा पानी पुगेपछि किसान खुसी

जनकपुरधाम ।  खेतमा पानी पुगेपछि सप्तरीका किसान खुसी भएका छन् । लामो समयदेखि आकाशेपानीको भरमा खेती गर्दै आएका किसानले यस वर्ष खेतीको मुख्य समयमा नहरमार्फत...

बाढीपीडितका लागि मधेस सरकारले आज दोस्रो चरणको राहत पुर्‍याउँदै

धनुषा । मधेस प्रदेश सरकारले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि दोस्रो चरणको राहत सामग्री आज त्यसतर्फ पुर्‍याउँदै छ । मधेस प्रदेश सरकारका गृह, सञ्चार...

म्याद सकिए पनि घडिअर्वा पोखरीदेखि स्विमिङ पुलसम्म ठेकेदारकै कब्जामा

वीरगंज । वीरगंज महानगरपालिकाअन्तर्गत रहेका घडिअर्वा पोखरी, स्विमिङ पुल, मिना बजार तथा पुरानो बसपार्कको ठेक्का सम्झौताको म्याद गत आर्थिक वर्षको असार मसान्तमै सकिए पनि...

सिफारिस