Date
मङ्ल, मंसिर १, २०८३
Tue, November 17, 2026

समाचार

अन्तर्राष्ट्रिय फुटबलमा वीरगंजका अरनीसकाे ऐतिहास सफलता, नगरपालिकाद्वारा सम्मानित

वीरगंज । वीरगंज महानगरपालिका–१० का युवा फुटबल खेलाडी अरनीस गुप्ताले डेनमार्कमा सम्पन्न विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुँदै ऐतिहासिक सफलता हासिल गरेका छन् । जुलाई...

१४ वर्षीया बालिकालाई भारत बेच्न लैजाँदै गरेका युवक वीरगंजबाट पक्राउ

वीरगंज । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक युवकलाई पर्सा प्रहरीले भारत लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार जिल्ला पर्सा सखुवा प्रसौनी गाउँपालिका–५...

जिराभवानीमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

वीरगंज । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–५ शंकरसरैयामा घरेलु विवादका क्रममा आफ्नै श्रीमतीको ज्यान लिएका एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा साेही ठाउँ...

राहत योजना बिना मधेसलाई विपद क्षेत्र घोषणा सरकारको नालायकीपन : प्रभु साह

कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मधेसलाई राहत प्याकेजबिनै विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नु सरकारको गम्भीर लापरवाही र नालायकीपन...

नारायणी अस्पताल : डा. अभिषेकको पहल र टोलीको समर्पणले जोगियो धर्मपालको जीवन

वीरगंज । पर्साकाे सखुवाप्रसौनी गाउँपालिका–१ का २२ वर्षीय धर्मपाल भण्डारीलाई साउन ८ गते दिउँसो करिब १ बजेतिर उनको दाजु रामसरण भण्डारी, भाउजु र दिदीको...

औषधी बिक्री प्रबन्धक संगठनको नयाँ कार्यसमिति चयन

वीरगंज ।  नेपाल औषधीगत बिक्रीकाे प्रबन्धक संगठन वीरगंजकाे शनिबार भेला सम्पन्न भएकाे छ । वीरगंजकाे आदर्शनगरस्थित हाेटल पुजनमा भएकाे भेलाले महबुब आलमकाे अध्यक्षतामा १५...

मधेस प्रदेश सरकारले १८ करोडको लागतमा स्यालो ट्युबवेल वितरण गर्दै

जनकपुरधाम । पानी नपर्दा सुक्खाग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि मधेस प्रदेश सरकारले रु १८ करोड लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको...

सिफारिस