Date
बुध, मंसिर २, २०८३
Wed, November 18, 2026

समाचार

संविधान हाम्रो साझा बन्धन हो : मुख्यमन्त्री सिंह

जनकपुरधाम । संविधान दिवसको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सम्पूर्ण मधेश प्रदेशवासी तथा देशवासीलाई शुभकामना व्यक्त गर्दै संविधानलाई संघर्ष, बलिदान र त्यागको...

संविधानको समीक्षा गरेर अगाडि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गरी मुलुकलाई सुशासन र समृद्धितर्फ अगाडि बढाउनुपर्ने बताएका...

जेनजी आन्दोलनबाट सुधारको मार्गनिर्देशन पाएका छौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ को अवसरमा देशवासीलाई सम्बोधन गर्दै हालैको जेनजी युवाआन्दोलनलाई मुलुकमा बढ्दो भ्रष्टाचार र सुशासनको कमीप्रति...

सशस्त्र प्रहरीद्वारा मोटरसाइकलसहित प्रतिबन्धित कुखुराका चल्ला बरामद

वीरगंज । सशस्त्र प्रहरीले मोटरसाइकलसहित प्रतिबन्धित कुखुराको चल्ला बरामद गरेको छ । वीरगंज महानगरपालिका–१९ केहुनियास्थित सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको...

वीरगंजमा मोबाइल लत न्यूनीकरण तथा रोकथाम विषयक विशेष कार्यक्रम सम्पन्न

वीरगंज । रोटरी क्लब अफ वीरगंजले कावेरी एकेडेमीमा मोबाइल लत न्यूनीकरण तथा रोकथाम विषयक विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम विशेष गरी अभिभावक...

निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न मतदाता नामावली ऐन, २०७३ संशोधनलगायत आवश्यक स्रोत साधनको सुनिश्चितताका लागि सरकारसँग आग्रह गरेको छ...

चुनावका लागि दातृ निकायको मुख ताक्नु पर्दैनः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्यको चुनावलाई आवश्यक बजेटका लागि दातृ निकाय वा छिमेकीको मुख ताक्नुपर्ने अवस्था...

सिफारिस