Date
शुक्र, साउन १, २०८३
Fri, July 17, 2026

समाचार

ठाकुरराम बहुमुखी क्याम्पसमा ६१ जनाद्वारा रक्तदान

वीरगंज । वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको कार्यक्रममा एक महिला सहित ६१ जनाले रक्तदान...

विपी उद्यानको तरकारी बजार छपकैयामा सार्ने तयारी

वीरगंज । वर्षौंदेखि बीरगंजको घण्टाघर नजिकैको विपी उद्यानमा अनियमित रूपमा सञ्चालनमा रहेको तरकारी बजार अन्ततः व्यवस्थित रूपमा छपकैयास्थित सार्वजनिक जग्गामा स्थानान्तरण हुने भएको छ...

ग्रामीण भेगमा वर्षे धानको बीऊ राख्न शुरु, बीऊमा पनि भारतमै निर्भर

ओमप्रकाश चौधरी सेढवा । रोहिनी नक्षत्र शुरु भएपछि पर्साका ग्रामीण किसानहरुले बर्षे धानबालीको बीऊ राख्न शुरु गरेका छन् । बर्षे धानबाली अन्तर्गत भदैय तथा अगहनी...

रङ्गपुरमा सचेतना कार्यक्रमः लागूऔषधको लतमा नलाग्न प्रहरीको आग्रह

ओमप्रकाश चौधरी सेढवा । पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा २ अन्तर्गत रङ्गपुर प्रहरी चौकीद्वारा लागू औषधको दुष्प्रभाव र त्यसबाट जोगिने उपाय सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न...

वीरगंज महानगरको बेरुजु रकमः ६७ करोडबाट घटेर २२ करोडमा सीमित

वीरगंज । वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहको नेतृत्वमा आर्थिक पारदर्शितातर्फ उल्लेखनीय प्रगति गर्न सफल भएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले वीरगंजमा...

वीरगंजमा केराको मूल्य आकासियो, उपभोक्ता आक्रोशित – स्थानीय प्रशासनको मौनता

वीरगंज । वीरगंजमा केराको मूल्य आकाशिएको छ। मधेश प्रदेशमा विशेष धार्मिक पर्व वट सावित्रीलाई लक्षित गर्दै व्यवसायीहरूले केराको मूल्य मनोमानी रूपमा बढाएको स्थानीय उपभोक्ताहरूको...

सई यादवको टिमद्वारा ठुलो परिमाणको सामान नियन्त्रण

सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका–१२ मा प्रहरीले ठूलो मात्रामा राजश्व छलीको सामान नियन्त्रणमा लिएको छ। बुटवलबाट मोरङतर्फ गइरहेको प्र. ३–०१–००५ ख...

सिफारिस