Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026

समाचार

पर्सामा असार महिनाका उत्कृष्ट प्रहरी शिवशंकर

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले २०८२ सालको असार महिनाका लागि प्रहरी सहायक हवल्दार शिवशंकर प्रसाद यादवलाई "उत्कृष्ट प्रहरी (Best Police of the Month)"...

प्याब्सन छात्रवृत्ति परिक्षा भाेली शनिबार

वीरगंज । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) वीरगंजद्वारा सञ्चालित छात्रवृत्ति परीक्षा भाेली शनिबार हुने भएकाे छ । एसआर ग्यालेक्सी एकेडेमी वीरगञ्ज-१३ राधेमाईमा...

बारा आएका ओलीले पानी संकट समस्या समाधान र राहतकाे बारेमा बाेलेनन्, जनता निराश

परवानीपुर । पानी संकट अर्थात विपद् संकटग्रस्त बारा जिल्लाको परवानीपुर गाउँपालिकामा शुक्रबार पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय जनताको मुख्य समस्याबारे कुनै प्रतिक्रिया नजनाउँदै...

प्रधानमन्त्री ओलीको दाबी : “देश चौतर्फी रूपमा अगाडि बढिरहेको छ”

परवानीपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको दिशामा चौतर्फी रूपमा अघि बढिरहेको दाबी गरेका छन् । बारा जिल्लाको परवानीपुर गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै...

तराई–मधेशमा खानेपानी सङ्कट साझा चुनौती हो : मन्त्री प्रदीप यादव

ठोरी । खानेपानी मन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ जिल्लामा देखिएको खानेपानी सङ्कटलाई सहानुभूतिका रूपमा नभई साझा जिम्मेवारीका रूपमा समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। पर्सा जिल्लाको...

बिकेश राय थारुको समूह जसपा नेपालमा प्रवेश

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिकाका एक वडाध्यक्षका प्रत्यासी नेकपा (माओवादी केन्द्र) परित्याग गरि जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रबेश गरेका छन् । जसपा नेपालकाे पर्सागढी...

श्रीसिया नदीको प्रदूषण नियन्त्रणमा आवश्यक कदम चालिने छ : मन्त्री यादव

वीरगंज । खानेपानीमन्त्री प्रदीप यादवले श्रीसिया नदीको प्रदूषण नियन्त्रणका लागि आवश्यक कदम चालिने बताएका छन् । बिहिबार पर्सा जिल्लाको श्रीसिया नदीको प्रदूषण नियन्त्रणसम्बन्धी छलफल कार्यक्रमलाई...

सिफारिस