Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

समाचार

माघी पर्वको अवसरमा ७ महिला सहित ४६ जना द्वारा रक्तदान

वीरगंज, १ माघ । थारु समुदायको महान पर्व माघी २०७५ तथा नयाँ बर्ष २६४३ को उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगंजको आदर्शनगर स्थित...

वीरगंजमा माघी (खिचडी) महोत्सव भव्य रुपमा सम्पन्न

वीरगंज, १ माघ । माघे सङ्क्रान्ति तथा थारु सम्बत् २६४३ औंको अवसरमा माघी (खिचडी) महोत्सव वीरगंजमा भव्य रुपमा सम्पन्न भएको छ । थारु समुदायको पहिरनमा...

कालिकामाई गाउँपालिका निवासी राजबली पटेल पक्राउ

वीरगंज, १ माघ । पर्साको कालिकामाई गाउँपालिका वडा नं. १, टिनडोबिया निवासी राजबली पटेललाई प्रहरीले पक्राउ गरेको छ । अन्दाजी ३२ वार्षिय पटेललाई जिल्ला प्रहरी...

प्रादेशिक सार्वजनिक सडक विधेयक मस्यौदा बारे वीरगंजमा सुझाव सङ्कलन

वीरगंज, १ माघ/ प्रदेश २ सरकारले सार्वजनिक सडक विधेयक ल्याउन लागेकोमा सोको तयारी मस्यौदाबारे सोमवार वीरगंजमा छलफल तथा सुझाव सङ्कलन भयो । होटल भिस्वामा आयोजित कार्यक्रममा...

लागु औषध ईन्जेक्सन सहित एक पक्राउ

वीरगंज, ३० पुस । पर्सा प्रहरीले लागु औषध ईन्जेक्सन सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिकाको वडा नं. १४, बल्खु बस्ने...

पर्साको ७ औं खुल्ला दिसामुक्त सखुवा प्रसौनी गाउँपालिका घोषणा

पर्सा, ३० पुस । पर्साको ७ औं खुल्ला दिसामुक्त सखुवा प्रसौनी गाउँपालिका र ५७ औं खुल्ला दिसामुक्त वडा सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. २ सोमबार...

भुकम्प सुरक्षा सम्बन्धि वक्तृत्वकला प्रतियोगीता सम्पन्न

वीरगञ्ज, ३० पुष । पर्साको बहुदरामाई वडा नम्बर ८ रामनगरीमा भुकम्प सुरक्षा सम्बन्धि १ दिने वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । भुकम्प सुरक्षा दिवसको उपलक्ष्यमा...

सिफारिस