Date
मङ्ल, कार्तिक ४, २०८३
Tue, October 20, 2026

भुकम्प सुरक्षा सम्बन्धि वक्तृत्वकला प्रतियोगीता सम्पन्न

spot_img
spot_img

वीरगञ्ज, ३० पुष ।
पर्साको बहुदरामाई वडा नम्बर ८ रामनगरीमा भुकम्प सुरक्षा सम्बन्धि १ दिने वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । भुकम्प सुरक्षा दिवसको उपलक्ष्यमा जनहित युवा क्लबको आयोजनामा गैरसहकारी संस्था महासंघ नेपाल पर्साको सहजीकरणमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको हो ।

वक्तृत्वकला प्रतियोगीतामा प्रथम रुक्साना खातुन,दोश्रो प्रिया सहनी र तेश्रो प्रियंका साह भएकी छन भने सान्तावना रानी कुमारी गीरी भएकी हुन ।

जनहित युवा क्लबको अध्यक्ष अरबिन्द साहको अध्यक्ष्ता र पर्साका सहायक प्रमसख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माको प्रमुख अतिथ्यामा सम्पन्न प्रतियोगीतामा गैरसहकारी संस्था महनसंघ नेपाल पर्साका अध्यक्ष छठु साह , जिल्ला प्रशासन कार्यालय, पर्साका अधिकृत भानुभक्त बराल ,वडान नम्बर ८ का वडाअध्यक्ष पानालाल साह , जिल्ला विपद् व्यवस्थापन समितीका अध्यक्ष रामनरेश यादव लगायतकाले छात्रात्रात्रहरुलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रम संचालन शिव साहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...