Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

लागु औषध ईन्जेक्सन सहित एक पक्राउ

spot_img
spot_img

वीरगंज, ३० पुस ।
पर्सा प्रहरीले लागु औषध ईन्जेक्सन सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिकाको वडा नं. १४, बल्खु बस्ने बर्ष ४० का बिमल रोक्का रहेका छन । रोक्काको साथबाट लागु औषध ईन्जेक्सन फेनारगन ३३ पिस, नुर्फिन ३३ पिस र डाईजिल्याव ३३ पिस फेला परेकोले नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी बसपार्क पर्साबाट खटिएको प्रहरी टोलीले आइतबार सांस ८ बजेको करिबमा वीरगंज महानगरपालिकाको वडा नं. १६, बसपार्क स्थित सडक खण्डबाट रोक्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

विभिन्न सवारी साधन तथा पैदल यात्री समेतको चेकजाँच गर्ने क्रममा दक्षिण भारत रक्सौलबाट उत्तर वीरगंज तर्फ पैदल हिडी आउदै गरेको रोक्कालाई लागु औषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, पर्सामा ल्याई लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...