Date
आइत, असार १, २०८२
Sun, June 15, 2025

कालिकामाई गाउँपालिका निवासी राजबली पटेल पक्राउ

वीरगंज, १ माघ ।
पर्साको कालिकामाई गाउँपालिका वडा नं. १, टिनडोबिया निवासी राजबली पटेललाई प्रहरीले पक्राउ गरेको छ । अन्दाजी ३२ वार्षिय पटेललाई जिल्ला प्रहरी कार्यालय, पर्साको क्राईम ब्रान्चको टोलि र ईलाका प्रहरी कार्यालय, पोखरियाको संयुक्त प्रहरी टोलिले मंगलबार बिहान उनकै निवासबाट पक्राउ गरेको हो ।

- Advertisement -

एक महिना पहिले स्थानीय एकल महिला सुनिती देबिको फासो लगाएको अवस्थामा शव फेला परेको थियो भने त्यस सम्बन्ध मै अनुसन्धानको लागि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । मृत्यु भएका एकल महिला र पटेलको कुरा भएको कल डिटेलमा फेला परेकोले अनुसन्धानको लागि प्रहरीले पक्राउ गरेको समाचार स्रोतले जनाएको छ ।

पक्राउ परेका पटेल ईलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा रहेका छन ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज बसपार्कमा डिबिएस अटो वर्कसप र कार क्याफे संचालनमा

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित नयाँ बसपार्कमा डिबिएस अटो वर्कसप शनिबारदेखि संचालनमा आएको छ । वीरगन्जका चारजना युवाहरुको संयुक्त लगानीमा आएको...

वीरगञ्ज अठराहामा “पार्क उद्घाटन भयो, तर पार्कै छैन

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २६ अठराहा स्थित श्रीराम जानकी मन्दिर परिसरमा चिल्ड्रेन पार्क नबन्दै आर्थिक अनियमितता भएको पाएको छ । गत आर्थिक बर्ष...

जगरनाथपुर गाउँपालिकामा पनि असार १ देखि ६ गतेसम्म थप गर्मी विदा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै थप गर्मी विदा दिएको छ। गाउँपालिका अध्यक्षको...