Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

प्रहरी र विप्लव समुहका कार्यकर्ताबीच काभ्रेमा गोली हानाहान

spot_img
spot_img

काठमाडौं ५ चैत ।
प्रहरी र विप्लव समुहका कार्यकर्ताबीच काभ्रेमा गोली हानाहान भएको छ ।गोली हानाहानवाट कुनै मानवीय क्षती नभएको र प्रहरीले विप्लव समुहका दुईजना कार्यकर्तालाई पक्राउ गरेको छ ।
रोची गाउँपालिका स्थित बिपी राजमार्ग आसपासमा भएको मुठभेडपछि विप्लव समुहको गतिबिधि सो क्षेत्रमा रहेको भन्ने आशंका भएको अपराध अनुसन्धान महाशाखा टेकुबाट सोमेन्द्र सिंह राठौरको नेतृत्व टोली त्यसतर्फ गएको थियो ।
सो क्षेत्र तर्फ प्रहरीलाई देख्नेबित्तिकै विप्लव समुहका कार्यकर्ताले फायरिङ गरेपछि जवाफी फायरिङ गर्नुपरेको एसपी केदार ढकालले जानकारी दिनुभयो ।
२८ गते फागुनमा बसेको मन्त्रिपरिषद्को बैठकले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि प्रतिबन्ध लगाएको र त्यसयता नेपाल प्रहरीले समूहका नेता कार्यकर्तालाई जहाँ भट्यो, त्यहीँ पक्राउ गर्ने नीति लिएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...