Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

स्मृति दिवशको अवसरमा वीरगंजमा दुई दिने आखा शिविर सम्पन्न

spot_img
spot_img

वीरगन्ज, ५ चैत ।

र्पुव प्रधान मन्त्रि तथा नेपाली काग्रेंसका सभापति स्व गिरिजा प्रसाद कोईरालाको ९ औं स्मृति दिवशको अवशरमा वीरगंजमा दुई दिने आखा शिविरको आयोजना भएको छ । स्व गिरिजा प्रसाद कोईरालाको सम्झनामा जी पी कोईराला फाउण्डेशन पर्साले वीरगंज महा नगरपालिकाको वडा नम्बर २६ र २७ सुगौली र उदयपुर घुर्मीमा आखा शिविर सम्पन्न भएको हो ।

दुई दिन चलेको शिविरमा १००० जनाको उपचार भएको चिकित्सक महेश सिंह धामीले जनाएका हुन । जसमध्ये २२५ जनालाई मोतिबिन्दुको शिकायत रहेको, ७० जनालाई निशुल्क चश्मा तथा ६०० जनालाई निशुल्क औषधी माट्रिका आई फाउण्डेशनले उपलब्ध गराएको डा धामीले बताए ।

शिविरका प्रमुख अतिथि अजय कुमार द्धवेदी रहेका थिए भने विशिष्ठ अतिथि प्रदेश सांसद ओम प्रकाश र्शमा, रामरुप कुर्मी, राम नरायण कुर्मी अतिथिमा वडा नंम्बर २६ सुगौलीका वडाध्यक्ष शम्भु मिश्रा, राजपाका महामन्त्रि नेजामुदिन समानी, नेपाली काग्रेसका जिल्ला सचिव श्याम पटेल, नेपाली काग्रेस र्पसा वडा नं ३ बुथ सभापति शेख नेजामुदिन , युवा नेता खुर्रम आलम , जी,पी कोईराला फाउण्डेशन र्पसाका जिल्ला उपाध्यक्ष जयमंगल कापर , माट्रिका आखा फाउण्डेशनका मेडिकल कोअरडिनेटर डा महेश सिंह धामी, हस्पिटलकै नम्रता क्षेत्री, प्रेश युनियन र्पसाका कोषध्यक्ष इरफान अलि, नेवि संघ र्पसाका अध्यक्ष विश्वास द्धवेदी, फाउण्डेशनको सह सचिव मिंटुदेवि सिंह,कोषाध्यक्ष मनोहर साह सदस्य धिरज कुमार गुप्ता ,दिलिपराज कार्की लगायतका व्यतित्वहरुको उपस्थिति रहेको थियो ।

फÞाउँडेसनले नेपाली कोंग्रेसमा योगदान पूर्याऊने १२ जनालाई केंद्रीय सदस्य चौरसिया तथा नेपाली काग्रेस र्पसाका सभापति अजय कुमार द्धवेदीले दोसाला ओढ़ाई सम्मान गरेका थीए । सम्मानित हुँनेमा १. होरि राउत अहिर २. गोरख महतो ३. सादिकÞ मियाँ अंसारी ४. भए राउत अहिर ५. नगीना सिंह ६. रामअयोग्य महतो ७ डा अबुल कलाम ८ केशव राउत कुर्मी ९ गुल मोहम्मद अंसारी १० रामअयोग्या मिश्र ११ हरिदेव राउत कुर्मी १२ जयराम मुखिया लगायतका व्यतिmवहरु रहेका छन । कार्यकरमको अध्यक्षता फÞाउँडेसन र्पसाका अध्यक्ष मोहम्मद सहाबुद्दिनले गरेका थीए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...