Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026

होली मिलन समाहारो कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज,५ चैत ।
वीरगंज माईस्थान स्थित होली मिलन समाहारो कार्यक्रम सम्पन्न भएको छ । मंगलवार ब्लड डोनर्स एसोसिएसन नेपाल पर्सा र पब्लिक फिटनेस सेन्टरको संयुक्त आयोजनामा होली मिलन समाहारो कार्यक्रम सम्पन्न भएको हो । फिटनेस सेन्टरका अध्यक्ष करण यादवको सभापतित्मा आायोजित कार्यक्रममा प्रहरी उपरिक्षक रेवती ढकाल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम वन्जारा, प्रध्यापक सुषमा तिवारी द्विवेदी,ब्लड डोर्नस एशोसिएसन पर्साका अध्यक्ष सत्रुघन नेपाल, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको १०औँ पद हस्तान्तरण सम्पन्न, नयाँ नेतृत्वलाई जिम्मेवारी

वीरगञ्ज । रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको रोटरी वर्ष २०२६–२७ का लागि १०औँ पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएको छ। क्लबका...

नारायणी अस्पतालमा बिरामी मृत्यु प्रकरण : छानबिन समिति गठन, ७ दिनभित्र प्रतिवेदन आउने

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार...

सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व प्रदान गर्न नसक्दा छोटो समयमा असन्तुष्टि...