Date
आइत, अशोज ४, २०८३
Sun, September 20, 2026

मण्डलको शोकमा होली मिलन समारोह स्थगित

spot_img
spot_img

वीरगंज,५ चैत ।
प्रेस संगठन नेपालले यस वर्ष होली मिलन समाहरो नगर्ने निर्णय भएको छ । चैत ४ गते नेकपा प्रदेश नं. २ का सदस्य हरि मण्डलको सोमवार असामयिक निधनको शोकमा होली मिलन समारोहलाई नगर्ने निर्णयमा पुगेको हो । संगठनवाट होलि मिलन समाहरोको चैत ६ तैयारी पुरा भएतापनि नेता मण्डलको शोकमा रहेको कारण शुभकामना आदान प्रदान तथा कुनै औपचारिक कार्यक्रम नगर्ने प्रेस संगठनकावाट नीरज पिठाकोटे र अनुप तिवारीद्वारा जारी समुक्त प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । मण्डलको चैत ४ गते वीरगंज हेल्थ केयार हस्पीटलमा उपचारको क्रममा निधन भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...

२०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाल विजयी

काठमाडौँ । जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ नेपालले कीर्गिस्तानलाई पराजित गरेको छ । नेपालले आज क्लासिफिकेसन खेलमा कीर्गिस्तानविरुद्ध ३–० को सोझो...