Date
बिहि, भदौ ४, २०८३
Thu, August 20, 2026

स्थानिय

बहाल कर संकलन र स्थानीय तहबाटै प्यान नम्बर जारी गर्ने विषयमा वीरगंज महानगरको छलफल

वीरगंज । वीरगंज महानगरपालिकाले बहाल कर संकलनलाई व्यवस्थित बनाउने, करको दायरा विस्तार गर्ने तथा स्थानीय तहबाटै प्यान नम्बर जारी गर्ने विषयमा सरोकारवालासँग छलफल गरेको...

वीरगंजमा प्रतिबन्धित ट्रामाडोल ५२ हजार ३०० ट्याब्लेटसहित दुई जना पक्राउ

वीरगंज । पर्सामा प्रतिबन्धित लागुऔषध ट्रामाडोल ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार दिउँसो करिब १२:१५ बजे वीरगंज महानगरपालिका...

मनोज चौधरीलाई फसाउने प्रयास भएको भन्दै जनस्तरबाट आवाज उठ्न थाल्यो

वीरगंज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पर्सा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका मनोज चौधरीलाई फसाउने प्रयास भएको आवाज जनस्तरबाट...

पर्सामा एउटै वडाबाट दुई जना प्रतिनिधिसभा सदस्य निर्वाचित, स्थानीयमा खुसी

वीरगंज । पर्सामा एउटै वडा निवासी दुई जना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । वीरगंज महानगरपालिका वडा नं. १० निवासी दुई जना एउटै...

कालोसूची सम्बन्धी प्रावधान पुनरावलोकन गर्दै राष्ट्र बैंक : गभर्नर पौडेल

वीरगंज । विश्वनाथ पौडेलले वित्तीय कारोबारका क्रममा कालोसूचीमा राख्ने प्रावधानबारे नेपाल राष्ट्र बैंकले गम्भीर अध्ययन गरिरहेको बताएका छन्। बिहिबार वीरगंजमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर...

प्रहरी र लागुऔषध सेवनकर्ताबीच झडप, आत्मरक्षामा प्रहरीले चलायो गोली

वीरगंज । मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताको आक्रमणमा एक जना प्रहरी सहायक निरीक्षक घाइते भएका छन् भने आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागेर...

वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा, दैनिक २० मेट्रिकटन प्रशोधन क्षमता

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ। महानगर...

सिफारिस