Date
शुक्र, बैशाख २५, २०८३
Fri, May 8, 2026

कालिका टाईम्स

सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

जन्ती चढेको बसमा करेन्ट लाग्दा ९ जनाको ज्यान गयो

जनकपुरधाम, ११ माघ । धनुषामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ९ जनाको ज्यान गएको छ । धनुषाको सबैला नगरपालिका ४ बाल्टियामा जन्ती जाँदै गरेको बसमा...

माझीलाई हृविल चियर सहयोग

वीरगंज , १० माघ । पर्साको पर्सागढी नगरपालिकाका एक जना अपांगलाई एक कार्यक्रमका बिच रोटरी क्लब आफ बिरगंज मेटा्रेपोलिसले एक थान हवील चेयर प्रदान गरेको छ...

अबैध रूपमा भित्र्याएको सामान सशस्त्र प्रहरीले भन्सार बुझाए

पर्सा - सीमावर्ती भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल भित्र्याइएको १ लाख मूल्य बराबरका सामान सशस्त्र प्रहरीले बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ...

पुरस्कार प्रदानका लागि छनौट समिति गठन

कलैया,१० माघ । बारा जिल्लाको सबैभन्दा पहिलो कृपा दैनिक पत्रिकाले आफ्नो १८ औं बार्षिकोत्सवको अवसरमा दुईजना कृयाशिल पत्रकारलाई नगद राशी सहित पुरस्कृत गर्ने भएको छ...

सुन्दर शान्त नेपाल कार्यक्रमको सरोकारवाला निकायको त्रैमासिक बैठक सम्पन्न

वीरगंज, १० माघ । सुन्दर शान्त नेपाल कार्यक्रमको बिहिबार संवाद मंच, नागरिक समाज/संस्था/संचारकर्मी तथा स्थानिय निकायको त्रैमासिक बैठक सम्पन्न भएको छ । होटल हिमाल वीरगंजमा...

केराउ नियन्त्रणमा लिएको बिरोधमा प्रदर्शन, समाचार संकलन गर्न पुगेका पत्रकार माथी दुब्र्याहार

वीरगन्ज, १० माघ । पर्सा प्रहरीले केराउ नियन्त्रणमा लिएको बिरोधमा व्यापारीहरुले वीरगंजको तिलावे पुलमा बाटो नै अवरोध गरी बिहिबार प्रदर्शन गरेका छन । टायर बालेर...

अख्तियारद्वारा घुस रकम सहित शिक्षक पक्राउ

पर्सा, १० माघ । अख्तियारले पर्साको छिपहरमाई गाउँपालिका वडा नं ४, तुल्सीवर्वा स्थित नेपाल राष्ट्रिय प्रावि वर्वाटोलका प्रधानाध्यापकलाई १२ हजार घुस रकम सहित नियन्त्रणमा लिएको...

Must read