Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

रास्वपा वीरगंज महानगर समितिको सदस्यमा महसिन राजा मनोनित

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगंज महानगर समितिको सदस्यमा महसिन राजा मनोनित भएका छन् ।

वीरगंज महानगर समितिका सभापति दीपराज पटेलले उनलाई महानगर कार्यसमितिको सदस्य पदमा मनोनित गरेका हुन् । मनोनयनसँगै महसिन राजालाई औपचारिक रूपमा मनोनयन पत्रसमेत प्रदान गरिएको छ ।

मनोनयन पत्रमा महानगर कार्यसमितिको सदस्य पदमा मनोनित भएकोमा महसिन राजालाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।

रास्वपा वीरगंज महानगर समिताले मनोनयनसँगै पार्टीको संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा स्थानीय तहमा पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउन महसिन राजाले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...