Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

सांसद नरेन्द्र साहको राजनीतिक सल्लाहकारमा जेनजी अर्जुन शाह नियुक्त

spot_img
spot_img

वीरगंज । सर्लाहीको क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य नरेन्द्र साहले पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ निवासी जेनजि अर्जुन शाहलाई आफ्नो राजनीतिक सल्लाहकार (Political Advisor) पदमा नियुक्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद साहले अर्जुन शाहको अनुभव, योग्यता, क्षमता, राजनीतिक सुझबुझ, सामाजिक सक्रियता तथा सार्वजनिक जीवनमा रहेको योगदानलाई मध्यनजर गर्दै आजकै मितिदेखि लागू हुने गरी राजनीतिक सल्लाहकारको जिम्मेवारी प्रदान गरिएको वताए ।

सांसद साहले संसदीय कार्य, जनसम्पर्क, नीति तथा परामर्श तथा निर्वाचन क्षेत्र विकाससँग सम्बन्धित विविध विषयमा आवश्यक राजनीतिक सुझाव, सल्लाह र सहयोग प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

सांसद साहले जेनजी अगुवा समेत रहेका अर्जुन शाहलाई जेनजी आन्दोलनको मर्म अनुसार काम गर्न राजनीतिक सल्लाहकारमा न्युक्त गरेको जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...