Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

बारा ४ मा आजपाको क्षेत्रीय भेला सम्पन्न, १५१ सदस्यीय निर्वाचन परिचालन समिति घोषणा

spot_img
spot_img

बारा । बारा जिल्ला क्षेत्र नं.–४ मा आम जनता पार्टी (आजपा) द्वारा आयोजित क्षेत्रीय भेला परवानीपुर गाउँपालिकाको रामपुर पानीगाछी चोकमा भव्यताका साथ सम्पन्न भएको छ।

भेलाले भ्रष्टाचारविरुद्ध दृढ संकल्प व्यक्त गर्दै राकेश बैठाको अध्यक्षतामा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको जानकारी गराइएको छ।

कार्यक्रममा समाजसेवी तथा प्रतिनिधि सभा सदस्यका प्रत्यासी ईच्छा वागले, मौलापुर नगरपालिकाकी मेयर रिना साह, पार्टीका केन्द्रिय सदस्य अशोक लामा, केन्द्रिय प्रवक्ता चन्द्रभूषण साह, मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहालगायतको विशेष उपस्थिति रहेको थियो।

भेलामा स्थानीय जनता तथा समर्थकहरूको उत्साहजनक सहभागिता रहेको आयोजकहरूले बताएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...