Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

युथ सर्भ फाउन्डेसन र पाब्सन वीरगंजबिच म्याराथनका लागि सम्झौता 

spot_img
spot_img

वीरगंज । युथ सर्भ फाउन्डेसन र पाब्सन बिरगञ्जबीच ‘Run Together, Rise Together’ म्याराथन कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्नका लागि एक ऐतिहासिक सम्झौतासम्मति (MoU) सम्पन्न भएको छ। दुवै संस्थाले युवाशक्ति सुदृढीकरण, स्वास्थ्यप्रतिको जागरुकता अभिवृद्धि र समुदायमा एकता प्रवर्द्धन गर्ने उद्देश्यसहित सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

सम्झौताअनुसार पाब्सन बिरगञ्ज तथा यसको निजी तथा बोर्डिङ स्कूलहरूको नेटवर्कमार्फत म्याराथन कार्यक्रममा बढीभन्दा बढी विद्यार्थी सहभागी गराउने, कार्यक्रमलाई व्यापक बनाउने र समाजमा सकारात्मक प्रभाव विस्तार गर्ने लक्ष्य राखिएको छ।

दुवै पक्षले सहकार्यमार्फत समुदायलाई स्वस्थ, संगठित र प्रेरित बनाउन सकिने विश्वास व्यक्त गरेका छन्। “सँगै दौड, सँगै उठ” भन्ने मूल नाराका साथ अघि बढ्ने यो म्याराथन अभियानले सबै वर्गलाई एकजुट भएर समृद्ध भविष्यतर्फ पाइला चाल्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...