Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

बालेनको Gen Z लाई अपिल: “देश तपाईंहरुकै हातमा हो, अब घर फर्कनुहोस्”

spot_img
spot_img

वीरगंज । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत Gen Z लाई शान्त रहन र आन्दोलन स्थगित गर्न आग्रह गरेका छन्।

उनले देश निर्माणको जिम्मेवारी नयाँ पुस्ताकै काँधमा रहेको भन्दै हतास नहुन आग्रह गरेका हुन् । बालेनले भने, “देश तपाईंहरुकै हातमा हो, तपाईंहरूले नै बनाउनुपर्ने हो। अब जति क्षति हुन्छ त्यो तपाईं हाम्रो नै हुने हो।”

उनले आन्दोलनका क्रममा हुने जनधनको क्षति अन्ततः सबै नेपालीकै साझा क्षति हुने भन्दै घर फर्कन आग्रह गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...